कोटेश्वर, गौशला, थापाथलीलगायतमा ‘ओभरहेड ब्रिज’ बनाइने

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । यद्धपी केही सडकहरुले भने आफूहरुलाई अहिलेपनि आलोचनाको पात्र बनाएको उनको स्पष्टोक्ति थियो । सोमबार आयोजित साक्षात्कारमा बोल्दै उनले थपे,‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका…