लक्ष्मी बैंकको ११०औँ शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौं – लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमरसिहं चोकमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर…