काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य…