काठमाण्डु – बजेट ल्याउन ढिला गरेको काठमाण्डु महानगरपालिकाको नीति तथा कार्यक्रम आईतबार सभामा प्रस्तुत भएको छ । आईतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बजेट ल्याउनुअघि राष्ट्रिय सभागृहमा भइरहेको नगर सभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले…