एनआईसी बैंकको नयाँ योजना, वल्र्ड रेमिटबाटआएको पैसा प्राप्त गर्नेलाई १०० को रिचार्ज

काठमाडौँ - एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ । साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन…