काठमाडौं-तराई द्रुतमार्ग निर्माण गर्न १ खर्ब ७५ अर्ब चाहिन्छ : नेपाली सेना

काठमाडौं - मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना काठमाडौं तराई द्रुतमार्ग निर्माणका लागी १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ । तर द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको हो । सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ । मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा…