सुनको भाउ ७० हजार पुग्यो

काठमाडौं – सुनको मूल्य आज (बिहिबार) पाँच सय रुपैयाँले बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो । त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५रुपैंयामा कारोबार भइरहेको सनचाँदी…