सुनको भाउ ६६ हजार नाघ्यो, कारोबार बन्द

काठमाडौं – नेपाली बजारमा सुनको कारोबार बन्द भएको छ । सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले जानकारी दिएका छन् । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गएको शुक्रबार एकै दिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै…