ग्लोबल आईएमई समुन्नत योजना–२ को बिक्री बन्द हुँदै, मागभन्दा बढी आवेदन

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडको प्रवर्द्धनमा सञ्चालित सामूहिक लगानी कोष ‘ग्लोबल आईएमई समुन्नत योजना–२’मा सर्वसाधारणबाट अत्यधिक उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि शुक्रबारदेखि बैंकिङ समयपश्चात् इकाई बिक्री बन्द हुने भएको छ । १२ करोड इकाईमध्ये न्यूनतम ६ करोड इकाई बिक्री हुनुपर्नेमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले बिक्री प्रक्रिया समयमै टुंग्याउने तयारी गरिएको छ । योजना व्यवस्थापक…