काठमाडौं - नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुबै देशका…