भारु नोट प्रतिबन्धको निर्णय फुकुवाको तयारीमा सरकार

काठमाडौं– नेपाल सरकारले मुलुकमा भारतीय ठूला दरका नोट प्रतिबन्धको निर्णय फुकुवा गर्ने तयारी गरेको छ। यसअघि मन्त्रिपरिषद्को गत मंसिर २४ गतेको बैठकले भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारको नोट प्रयोगमा रोक लगाएको थियो। तर, निर्णय भएको एक महिनामै नेपाल राष्ट्र बैंकले भारतको रिजर्व बैंक अफ इण्डियालाई ठूला नोट सटहीको प्रस्ताव गरेर २०…