शेयर वजार समस्याग्रस्त भएपछि सरकारले बनायो कार्यदल

काठमाडौं -  राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा सरकारले शेयर वजारमा देखिएका समस्या र समाधान गर्ने उपायबारे सुझाव दिन कार्यदल गठन गरेको छ । कार्यदललाई राय पेश गर्न सात दिनको समयसीमा दिईएको अर्थमन्त्रालयले जनाएको छ । उक्त कार्यदलले पूजी बजार र समग्र वित्तीय क्षेत्रमा देखा परेका विद्यमान समस्याको बारेमा हल खोज्ने उपायको वारेमा सुझाव…