काठमाडौंं– प्रदेश ३ ले दिगो सार्वजनिक यातायात सञ्जाल विस्तार गर्न यसै बर्ष ३० करोड लगानी गर्ने भएको छ। प्रदेशभित्रका १३ जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आउँदो बैशाखबाटै यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा मुख्य मन्त्री डोरमणि पौडेल,…