काठमाडौं - आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर सोमबार सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५…