काठमाडौं – नेप्से परिसूचक सोमबार १२८७ मा आइपुगेको छ । बजार १६.६९ अंकले घटेर यो विन्दुमा आइपुगेको हो । नेप्से एकवर्ष यताकै न्युन विन्दुमा आएको हो । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसंगै सोमबार कारोबार खुलेको केही समय भने बजार बढेको थियो । तर, अन्तिमसम्म कायम रहन…