एनआईसी एसिया र सी.पी. हस्पिटल धनगढीबीच सम्झौता

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र सी.पी. हस्पिटल प्रा.लि. धनगढीबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट…