विदेशमा कमाएको पैसा कारोबारको १५ दिनभित्र नेपाल ल्याइसक्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं–पाँच हजारभन्दा बढी अमेरिकी डलर सटही गर्न नेपालीले अनिवार्य स्थायी लेखा नम्बर (पान) लिनुपर्ने प्रावधान लागूू भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाका अनुसार शिक्षा, आप्रवास, स्वास्थ्यलगायत प्रयोजनका लागि विदेशी मुद्रा माग गर्ने नेपालीहरूले अनिवार्य पान लिनुपर्ने भएको हो। विदेशी मुद्रा माग गर्दा विदेशी मुद्रा माग गर्ने व्यक्ति वा निजको…