सेयर बजारमा सुधारको संकेत : सोमबार ५४ करोडको कारोबार 

काठमाडौं - सेयर बजारमा सोमबार पनि कारोबार र परिसुचक दुवैमा सुधार आएको छ । पछिल्ला केही दिनमा शेयर बजारमा सुधार भइरहेको बेला सोमबार  १२ सय अंक माथि पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारले सोमबारबाट बुलिस टेन्ड्रमा गएको हो । यसबाट लगानीकर्ताहरु उत्साहित बनेका छन् । गत साउनपछि शेयर बजार निरन्तर ओरालो लागेको थियो…