शेयरबजारमा १२ दिनपछि हरियाली, एनएमबी बैंक र नेपाल लाइफको सबैभन्दा बढी कारोबार 

काठमाडौं - सेयर बजार परिसूचकमा मंगलबार हरियाली छाएको छ । लामो समयसम्म गिरावट आएको शेयरवजारमा भदौ महिनाको पहिलो साता भने एकाएक हरियारी छाएको हो । कारोबारमा आएका १० उप समूहमध्ये बाणिज्य बैंक सहित सात उप समूह सकारात्मक बनेपछि नेप्से १.३७ अंकले बढेको हो । शेयर बजार भदौ ३ गतेदेखि निरन्तर घटेपछि लगानीकर्ता निरास बनेका थिए…