आठ महिनामा कुन बैंकले कति कमायो ?

काठमाण्डु- चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ । सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि छ । यो बैंकले चार अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ…