साम्बालाई उपचारका लागि भायानेटले ५ लाख दिने

काठमाण्डु– नेपाली फुटबल खेलाडि सावित्रा भण्डारी साम्बा यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर छिन्। यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो…