काठमाण्डु - बुटवल पछिल्लोपटक एमालेको प्रभाव क्षेत्र मानिन्छ । गत चुनावमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि बुटवलमा एमालेले मेयर, उपमेयरसहित बहुमत सिट जितेको थियो । १९ वडा रहेको बुटवलमा तीन वडाध्यक्ष र चार वडासदस्यबाहेक सबैमा एमाले उम्मेदवार विजयी भएका थिए । गत चुनावको परिणाम ०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार दुई सय…