बारा - बारामा हालसम्मकाे मतपरिणामअनुसार नेकपा एमाले ठूलो दलको रुपमा अगाडि छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यसपटक चार पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुख जितेको छ । एमालेले कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढमा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनीमा अध्यक्ष…