मुम्बईमा भीषण वर्षा : सबै स्कुल कलेज बन्द, कैयौँ उडान डाइभर्ट 

एजेन्सी– भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै बर्षाका कारण कैयौं उडान समेत डाइभर्ट गर्नुपरेको थियो । भारतीय मौसम विभागले मुम्बई र…