काठमाण्डु- सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गरेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् ।असद एक विमानमार्फत नाम दमास्कस छाडेको तर उनी गएको स्थान थाहा नभएको समाचार संस्था रोयटर्सले दुईजना सिरियाली अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। राष्ट्रपति बशर अल-असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको…