काठमाण्डु - अमेरिकाको लस एन्जलसमा बुधबारदेखि कर्फ्यू हटाइएको छ । कर्फ्यू हटेपछि बिस्तारै शान्ति फर्किएको छ। यद्यपि, अमेरिकाभरका अन्य शहरहरूमा थप प्रदर्शनको तयारी भइरहेको जनाएको छ । धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै ४०० जनालाई जना पक्राउ परेका छन्। यसरी गिरफ्तार भएका मध्य ३३० जना कागजात नभएका आप्रवासी छन्।…