बेलायतले युक्रेनलाई तीन करोड ५० लाख पाउन्ड दिने

काठमाण्डु- बेलायती सरकारले रुसी आक्रमणबाट प्रभावित युक्रेनको उर्जा ग्रिड मर्मत गर्न र चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई सहयोग गर्न तीन करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत सरकारको विवरणअनुसार दुई करोड पाउन्ड विद्युत् सञ्जाल पुनःस्थापना र युक्रेनी पूर्वाधार संरक्षणमा खर्च गरिनेछ । थप एक करोड ५० लाख पाउन्ड ‘तापक्रम घट्दै गएको बेला…