चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द

काठमाण्डु– अत्याधिक चिसो बढेपछि इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालयहरू बुधबार देखि बन्द गरेको छ। विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने आवश्यकता अनसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ । विशेष गरी, जाडोमा जब तातो माग बढ्छ इरानले आफ्नो पावर…