श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै

काठमाण्डु-आर्थिक मन्दीपछि श्रीलंकमा आज पहिलोपटक राष्ट्रपतीय निर्वाचन हुँदैछ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका थिए । सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचन दौडमा अगाडि छन् । अनुरा बाहेक अन्य तीन ठूला…