अन्तरास्ट्रिय
टर्कीद्वारा महिलामाथि विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिवानसँग आग्रह

एजेन्सी – टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल

न्युयोर्क – तालिबान सरकारले अफगानिस्तानका महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय वुमन

रक्षा क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानलाई चेतावनी दिने ताइवानकाे तयारी

एजेन्सी – ताइवानले आफ्नो दक्षिणपूर्वी वायु रक्षा क्षेत्रमा प्रवेश गरेका ३९ चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानहरू परिचालन गरेको ताइवानी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ताइवानले विगत दुई वर्षदेखि

युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

रसिया – युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने

नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

एजेन्सी – नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् । उनीहरुका