एयर फ्रान्सद्वारा तेल अभिव र बेरुतका उडानहरू रद्द

काठमाण्डु-इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आजसम्मका लागि तेल अभिव र बेरुतका लागि आफ्ना निर्धाति उडानहरू रद्द गरेको छ । मध्यपूर्वको अवस्थाको आधारमा सोमवारसम्मका लागि उडानहरू रद्द गरिएको एयर फ्रान्सले जनाएको छ । सामान्यतया दुवै सहरका लागि दैनिक सेवा सञ्चालन गर्ने एयर फ्रान्सले पहिला नै जुलाई २९ देखि अगस्ट १५ को बीचमा बेरुतका…