चीन भूकम्प : २४ घण्टामा ५१५ वटा परकम्प

काठमाण्डु-चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका छन् । चीन भूकम्प सञ्जाल केन्द्रलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले परकम्पमा सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको रहेको बताएको छ । मंगलबार आएको भूकम्पले कम्तीमा १२६ जनाको मृत्यु भएको…