पाकिस्तानले भन्यो-आक्रमणमा २६ जना मारिए, भारतका ५ विमान खसालेको दाबी

काठमाण्डु- पाकिस्तानविरुद्ध भारतको अपरेशन सिन्दूर नामक सैन्य कारबाहीमा २६ सर्वसाधारणको मृत्यु भएको पाकिस्तानले जनाएको छ । पाकिस्तानको सेनाले विभिन्न ९ स्थानमा भारतले हवाई आक्रमण गरेको पनि जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन्। पाकिस्तानी अखबार डनका…