काठमाण्डु- इजरायल र हमास दुवै पक्ष गाजामा युद्धविराम गर्ने सहमतिको निकै निकट पुगेका छन् । कतारमा जारी वार्तामा दसहभागी अधिकारीहरूले इजरायल र हमासका अधिकारीहरू युद्धविरामको सहमति नजिक पुगेको संकेत मिलेको बताएका छन् । कतारका मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता र गाजामा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइका लागि गरिएका वार्ताका मुख्य मतभिन्नताहरू सल्टिएको बताएका छन् । तर इजरायली अधिकारीहरूले…