अमेरिकी राष्ट्रपतीय निर्वाचन : प्रारम्भिक नतिजाले के भन्छ ?

काठमाण्डु-अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि भएको मतदानको मतगणना जारी छ । राष्ट्रपतीय निर्वाचनको मतदान मंगलबार भएको थियो । निर्वाचनमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच भएको छ । अहिलेसम्म प्राप्त निर्वाचन परिणामअनुसार अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षाअहिलेसम्म हेर्दा…