के निर्वाचन पछि भारत अर्को महाशक्ति बन्छ ?

काठमाण्डु–भारतमा लोकसभाको निर्वाचन जारी छ । शनिबारसम्म छैटौं चरणको निर्वाचन सम्पन्न भइसकेको  छ । सातौं तथा अन्तिम चरणको निर्वाचन १ जुनमा हुंदैछ । जसमा करिब ९७ करोड मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । भारतीय जनता पार्टी नरेन्द्र मोदीको नेतृत्वमा तेस्रो पटक सरकार बनाउने योजनामा छ । निर्वाचन जति जति सकिदैछ, निर्वाचनको परिणाम र भावी सरकारका…