काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट रिहा भएपछि प्रदेशवासीलाई सम्बोधन गर्दै राजीनामा नदिनुको कारण बताएका छन् । मदिरा घोटाला प्रकरणमा थुनामा परेर अदालतबाट अन्तरिम जमानत पाएका मुख्यमन्त्री केजरीवालले शनिबार हनुमान मन्दिर दर्शनपछि जनतालाई सम्बोधन गरेका छन् । उनले आफूमा मुख्यमन्त्री पदको लालच नभएको स्पष्ट पारे । उनले भने, ‘म यहाँ मुख्यमन्त्री, प्रधानमन्त्री बन्न…