माले - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्धीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा सेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ । यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु परम्परा तोड्दै चीनको भ्रमण गए लगत्तै भारतीय प्रधानमन्त्री मोदी पनि लक्ष्यदिप टापुमा भ्रमण गरेर सामाजिक सञ्जालमा राखेपछि दुई देशबीचको तनाव थप बढेको हो ।…