इजरायल-हमासबीच युद्धविराम सम्झौता कार्यान्वयनको थालनी,आज रिहा हुने १३ जना बन्धक एउटै परिवारका

प्यालेस्टाइनी  - इजरायल र हमासबीच युद्धविराम सम्झौता कार्यान्वयनको थालनी, शुक्रबार रिहा हुने १३ जना बन्धक एउटै परिवारका इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु…