काठमाण्डु- इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानको ज्यान गएको छ । गाजा सहरको एक स्कुलमा इजरायली हमलाबारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाको आक्रमणबाट अल जजिराका क्यामराम्यान समर अबू दक्काको ज्यान गएको हो । शुक्रबार भएको आक्रमणमा अल जजिराकै गाजा संवाददाता घाइते भएका छन् । रिपोर्टिङकै क्रममा ड्रोनबाट आक्रमणको घटना भएको अल जजिराको…