गम्भीर आरोपका बाबजुद ट्रम्पको उम्मेदवारीलाई ठूलो समर्थन

वासिंगटन - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध दायर मुद्दा खारेज गर्दै यो जो बाइडेनको निराशा भएको बताएका छन् । ट्रम्प शुक्रबार दक्षिणपन्थी मानिने अलाबामाको भ्रमणमा थिए। ट्रम्पलाई अलाबामामा ठूलो समर्थन प्राप्त भयो। ट्रम्पलाई सन् २०२० को चुनावी नतिजा उल्ट्याएको आरोप लगाइएको छ । यद्यपि ट्रम्पले यो आरोपलाई मूर्खतापूर्ण भनेका छन् । आफ्नो विरुद्धमा मुद्दामा…