भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिएका छन् । उनले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन् । ट्वीट गर्दै उनले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले ट्वीटरमा लेखेका छन्, "श्रीमती सीता दाहालको दुःखद…