इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण

दमास्कस - इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । इजरायली हमला इजरायलले कब्जा गरेको गोलान हाइट्स माथिबाट गरिएको थियो जसले सिरियाली वायु प्रतिरक्षालाई  प्रभावित पारेको विज्ञप्तिमा उल्लेख छ। सो आक्रमणबाट केही मिसाइलहरू रोकिएको पनि बताइएको छ । यसैबीच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स…