भारतका अर्बपति मुकेश अम्बानीसँग २० करोड भारु माग्दै ज्यान मार्ने धम्की

काठमाण्डु – भारतीय अर्बपति मुकेश अम्बानीसँग २० करोड भारतीय रुपैयाँ माग्दै ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीसँग २० करोड रुपैयाँ मागिएको छ, मागिएको रकम नदिए ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अपरिचित व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग रुपैयाँ मागेका छन् । इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई…