के अमेरिकी दबाब अगाडि भारत रूससँग झुक्दैछ ?

काठमाण्डु - रूसबाट तेल किन्ने विषयमा असन्तुष्ट अमेरिकाले भारतविरुद्ध ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरिसकेको छ । यो भारतविरुद्ध अमेरिकाले लगाएको सबैभन्दा उच्च ट्यारिफ हो । अमेरिकी ट्यारिफपछि यदि भारतले रूसबाट तेल किन्न बन्द गर्छ भने यसको ईन्धन लागत निकै बढ्न सक्छ । पछिल्ला केही वर्षमा भारतले सस्तो रूसी तेलबाट अरबौं डलर बचत गरेको थियो…