हामी नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौं

जेसन लि /काठमाण्डु - सीड्स फर द फ्युचर, हाम्रो सबै भन्दा लामो चलिरहेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रर्यम हो । २००८ देखि विश्वभरबाट १२ हजार भन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् । यस वर्ष हामीले नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक , थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रर्यममा पठाएकोमा मलाई धेरै गर्व छ ।…