काठमाण्डु- इरान र इजरायल जारी युद्धमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। शुक्रबारदेखि सुरु भएको युद्धमा दुबै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन्। युद्धले सैन्य र गैरसैन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।अहिलेसम्म दुबै देशमा गरी २३८ जनाको मृत्यु भएको छ। त्यस्तै १६ सय भन्दा धेरै जना घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार…