के भन्यो पेलोसीको ताइवान भ्रमणबारे ह्वाइट हाउसले ?

एजेन्सी - ह्वाइट हाउसले अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे फेरि एकपटक स्पष्टीकरण दिएको छ । ह्वाइट हाउसका प्रवक्ता क्यारिन जो-पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छन् । ह्वाइट हाउसको नियमित ब्रीफिङमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो-पियरेले भनिन्, ‘हामीले मात्र सहयोग गर्छौं। हामी उनीहरू कहाँ जाने निर्णय गर्दैनौं। यो…