उद्घाटनकै दिन भत्कियो पुल, रिबन काट्नेलाई उद्धारकर्मीले जोगाए

कंगो - लोकतान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन गर्न उभिएका देखिन्छन् । पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो । भिडियोमा महिला अधिकारी सहयोग…