एयर इन्डिया दुर्घटना : २४१ जनाको मृत्यु भएको पुष्टि, टाटा समूहले मृतकका प्रतिपरिवारलाई १ करोड दिने

काठमाण्डु - भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको पुष्टि भएकोछ । एयर इण्डिया आफैंले यस विषयमा जानकारी दिएको हो । घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । विहीबार दिउँसो भारतीय…